डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको ग्रहशान्ति पूजा २०२१
सम्पूर्ण डिबिसी यूके र विश्वभरी बौद्धधर्म अवलम्बि श्रद्धालुहरुमा नमन । यहि आउने पौष पन्द्रह अर्थात ३० डिसेम्बर २०२१को दिन (बिहिवार) डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको भर्चुअल घ्याप्शी (ग्रहशान्ति) पूजा गतवर्ष सम्पन्न गरे जसरी निम्नस्थानमा र समयमा सम्पन्न गरिनेछ । स्थान : बौद्ध अर्घौ सदन, रामघाट, पोखरा । समय : १२देखि १बजे (नेपाल समय) र बेलायतको बिहान […]










