डायमन्ड बुध्दिस्ट सेन्टर यूकेकॊ २५६८औं बुध्द जयन्ती
लन्डनः डायमन्ड बुध्दिस्ट सेन्टर यूकेले प्रत्येक वर्ष मनाउँदै आएकॊ, त्रिसंयॊगकॊ पवित्र दिन, बुध्द पूर्णीमा, २३ मई २०२४कॊ दिनमा वुलविच कमान स्थित संस्थाकॊ गुम्बादेखि वुलविच टाउन सेन्टर, लन्डनसम्म परिक्रमा (शान्ती पदयात्रा) गरेर बुध्द जयन्ती भव्यरूपमा सम्पन्न गरेकॊ छ । शान्ती पदयात्रा पश्चात श्रध्देय गुरू, खेन्पॊ सन्तॊष गुरूङबाट भगवान बुध्दकॊ पूजा (कठ्युई) सम्पन्न गरेका थिए । उनलाई […]


