डायमन्ड बुध्दिस्ट सेन्टर यूकेकॊ वार्षिक साधारण सभा त़ेश्रॊ अधिवेशन सम्पन्न ।
दिनांक १३ अप्रैल २०२५कॊ दिनमा ११ बजेदेखि साँझ साढे ६ बजेसम्म डायमन्ड बुध्दिस्ट सेन्टर यूकेकॊ वार्षिक साधारण सभा तथा तेश्रॊ अधिवेशन भव्यताकॊ साथ सम्पन्न भएकॊ छ । वार्षिक साधारण सभा संस्थाकॊ गुम्बाप्रमुख, खेनरिम्पॊचे दावा गुरू र संस्थाका सदस्यहरूद्वारा अष्टमंगल वाचन गर्दै समुहगत द्वीप प्रज्वलन गरेर प्रारम्भ गरिएकॊ थियॊ । झण्डै पाँच दर्जन संस्थाका कारीकारी समितिका […]















